चरित्र हत्या गरेको आरोपमा एभिन्युज टेलिभिजनका पत्रकारद्वारा उजुरी

काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले … Continue reading चरित्र हत्या गरेको आरोपमा एभिन्युज टेलिभिजनका पत्रकारद्वारा उजुरी